×
メインメニュー

शिजुओकामा सुरुगया

सुरुगाया भएको शिजुओका शहर यस्तो शहर हो जहाँ

सुरुगाया भएको शिजुओका शहर शिजुओका प्रान्त को मुटुमा अबस्थित छ ।जुन जापान को २० अध्यादेश निर्दिस्ट शहरहरुमध्ये एक हो ।यो यस्तो ठाऊँ हो कुनै एक समय टोकुगावा इयासु द्वारा हेरचाहा गरिएको थियो र जहाँ इयासुले अन्तिम बर्ष बिताएका थिए ।यो ठाउँ प्रत्येक वर्ष सामान्य मौसम ,दयालु ,लजालु र गंभिर ब्यक्तित्वहरु भएको अनि समुन्द्र र पहाड संग को आनन्द लिनसक्ने शहर हो ।जहाँ तपाईं प्रत्येक ठाउँ बाट माउण्टफुजी देख्न सक्नुहुनेछ ।