खरीद टीम सिस्टम इन्जिनियर<
- भर्ती
- खरीद टीम सिस्टम इन्जिनियर
- व्यापारीक सामग्री
- हाम्रो कंपनी को लागि मेरुदण्ड भनेको " खरीद व्यापार " हो| यो सिस्टम विकासमा संलग्न काम हो।
रिसाइक्लिन business व्यवसायले खरीद बिना नै नाफा कमाउन सक्दैन। खरीद व्यवसाय एउटा महत्त्वपूर्ण व्यवसाय हो जसले हाम्रो नाफा र घाटा मा महत्व पूर्ण भूमिका हुने गर्छ।
तसर्थ, २०१९ मा ठूलो लगानी गरियो र सिस्टम मर्मत पनि सम्पन्न भयो।तपाईं नयाँ टेक्नोलोजीहरू जस्तै AngularJS, Spring Boot, र AWS को प्रयोग गरेर ठूलो मात्रामा सिस्टमहरूमा सामेल हुन सक्नु हुनेछ। - व्यवसाय व्यापारीक सामग्रीको पूरक वस्तुहरू
- SE काममा हामी प्रणालीका प्रयोगकर्ताहरूको अनुरोधहरू खरीदको क्षेत्रमा प्रयोगकर्ता र व्यवस्थापनबाट संकलन गर्नेछौं, भियतनाम offshore टोलीसँग सहकार्य गर्नेछौं, र कार्यकारी विकासको डिजाईन र स्वीकार्ने कार्यभार लिनेछौं।
क्षमता र मुल्यांकन को आधारमा शुरुआती देखि बिशिस्ट श्रेणी क्रमबद्ध /स्तरबद्ध मूल्यांकन हुने। - आवश्यकताहरू
- वेब अनुप्रयोग र व्यापार प्रणाली विकास अनुभव (सन्दर्भ: जाभा विकास ३ बर्ष वा अधिक, SQL उपयोग ३ बर्ष वा अधिक)हुनुपर्ने
डाटाबेस डिजाइन को अनुभव - आवश्यक कौशल / अनुभव
- अपस्ट्रीम प्रक्रियाहरू (डिजाइन) को अनुभव।
- कौशलता/ अनुभव
- AWS विकासमा अनुभबी (Cloudfront, S3, ECS, EC2, Aurora, Lambda, WAF, SNS, VPC), AngularJS विकासमा अनुभबी , Spring Boot विकासमा अनुभबी
- इच्छित व्यक्ति
- जो नयाँ प्रविधिसँग जानकार वा परिचित छ।
- तलब
- मासिक तलब260,000येन~450,000येन
(ओभरटाइम 45 घण्टा, ओभरटाइम भत्ता / काम गरेको भत्ता शुल्क समावेश)गरिन्छ। - आवेदकहरूको संख्या
- 1जना
- कामगर्ने स्थान
- हिनोदेच्योउ कार्यालय:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त
टोक्यो शाखा कार्यालय: अकिहाबारा मुराई बिल्डिंग, तेस्रो तल्ला, १-२6 कान्डा साकुमाच्योउ , चियोउदा -कु, टोकियो १०१-००२, जापान - कामको घण्टा
- 9:00~18:00
- अन्य भत्ता
- ओभरटाइम भत्ता,
मध्यरात प्रीमियम भत्ता,
यात्रा यातायात खर्च (२५,००० येन सम्म)
आवास भत्ता
बच्चा भत्ता - कम्पनीको बिमा
- पूर्ण रूपमा सुसज्जित व्यवस्था (रोजगार बीमा, स्वास्थ्य बीमा, कल्याण पेंशन बीमा, श्रमिकहरूको क्षतिपूर्ति बीमा)
- कल्याणकारीकोस
- विवाह बधाई पैसा प्रणाली
बच्चा जन्म बधाई पैसा प्रणाली
स्वास्थ्य जाँच, आदि।
- छनौट गर्ने प्रक्रिया
-
- कागजात स्क्रीनिंग
- कम्पनी जानकारी सत्रWEB कार्यान्वयन
- अन्तर्वार्ताअवधि:३० मिनेट देखि १ घण्टा
हालको परिस्थिति मा हामी मुख्यतया अनलाइन अन्तर्वार्ता लिन्छौं। - भर्ती प्रस्ताव
एप्लाइ गरेको कम्तिमा २ हप्ता पछि अनौपचारिक प्रस्ताव आउँछ
आवेदन पछि को सम्पर्क
सम्पूर्ण आवेदकहरूलाई ३ दिन भित्र सम्पर्क गरिनेछ
यदि धेरै आवेदकहरू छन् भने सम्पर्क ढिलाइ हुन सक्छ - छनौट गर्ने प्रकिया
- कृपया प्रविष्टि फारममा आवश्यक वस्तुहरू भर्नुहोस् र प्रविष्ट गर्नुहोस्।
वैकल्पिक रूपमा, कृपया हामीलाई तलको सम्पर्क जानकारीमा फोन मार्फत सम्पर्क गर्नुहोस्।
सम्पर्क
ए-चु कं, लिमिटेड TEL:०५४-३३३-९१३३
हामी 10:00 देखि 20:00 सम्म स्वीकार गर्छौं