IT समर्थनव्यवस्थापकीय उम्मेदवारहरू
- भर्ती
- IT समर्थनव्यवस्थापकीय उम्मेदवारहरू
- व्यापारीक सामग्री
- कम्पनीमा आईटी प्रणाली संचालन गर्ने काम, पीसीको किटिंग कार्य, स्थापना कार्य, समस्या निवारण, अन्य विभागहरू र स्टोरहरूबाट सोधपुछको जवाफ दिन।
- व्यवसाय व्यापारीक सामग्रीको पूरक वस्तुहरू
- क्षमता र मूल्यांकन अनुसार श्रेणी क्रमबद्ध /स्तरबद्ध मूल्यांकन।मध्यम~विशिष्ट,टिम लिडर
- आवश्यकताहरू
- आईटी उपकरणको ज्ञान, सामान्य सफ्टवेयर ज्ञान
टिमलिडर माथिकोअनुभव - कौशलता/ अनुभव
- ग्राहक समर्थन अनुभव, SE अनुभव, PG अनुभव, प्रबन्धक स्थिति, लिनक्स, विन्डोज, SQL, G Suite, समस्या निवारण
- तलब
- मासिक तलब239,000येन~263,000येन
(ओभरटाइम45घण्टा, ओभरटाइम भत्ता / काम गरेको भत्ता शुल्क समावेश ,व्यवस्थापन भत्ता समावेश छ) - आवेदकहरूको संख्या
- 1जना
- कामगर्ने स्थान
- हिनोदेच्योउ कार्यालय:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त
- कामको घण्टा
- 9:00~18:00
- अन्य भत्ता
- ओभरटाइम भत्ता,
मध्यरात प्रीमियम भत्ता,
यात्रा यातायात खर्च (२५,००० येन सम्म)
आवास भत्ता
बच्चा भत्ता - कम्पनीको बिमा
- पूर्ण रूपमा सुसज्जित व्यवस्था (रोजगार बीमा, स्वास्थ्य बीमा, कल्याण पेंशन बीमा, श्रमिकहरूको क्षतिपूर्ति बीमा)
- कल्याणकारीकोस
- विवाह बधाई प्रणाली, (बच्चाकोलागी )जन्म बधाई प्रणाली, स्वास्थ्य जाँच
- कागजात चयन
-
- कागजात स्क्रीनिंग
- कम्पनी सूचना सत्रWEB कार्यान्वयन
- अन्तर्वार्ता अवधि:३० मिनेट देखि १ घण्टा
हालको परिस्थिति मा हामी मुख्यतया अनलाइन अन्तर्वार्ता लिन्छौं। - भर्ती प्रस्ताव
एप्लाइ गरेको कम्तिमा २ हप्ता पछि अनौपचारिक प्रस्ताव आउँछ
सम्पूर्ण आवेदकहरूलाई ३ दिन भित्र सम्पर्क गरिनेछ
यदि धेरै आवेदकहरू छन् भने सम्पर्क ढिलाइ हुन सक्छ - छनौट गर्ने प्रकिया
- कृपया प्रविष्टि फारममा आवश्यक वस्तुहरू भर्नुहोस् र प्रविष्ट गर्नुहोस्।
सम्पर्क
कम्पनीको नामए-चु कं, लिमिटेड TEL:०५४-३३३-९१३३
हामी 10:00 देखि 20:00 सम्म स्वीकार गर्छौं